प्रधानमन्त्रीले पुस १० गते राष्ट्रको नाममा सम्बोधन गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष ७, शनिबार (१ साल अघि)
  • ३७ पटक पढिएको
Post Thumbnail

पौष ७, काठमाण्डौँ । प्रधानमन्त्रीले पुस १० गते राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । सरकार गठनको वर्षदिन पुगेको अवसरमा प्रगती विवरणसहित प्रधानमन्त्रीले सम्बोधन गर्ने सरकारका प्रवक्ता संचार तथा सुचना प्रविधिमन्त्री रेखा शर्माले बताएकी छन् ।

शनिबार धरानमा पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले सरकारले विकास र सुशासनमा उल्लेखनीय काम गरेको बताइन् । उनले वर्तमान सरकर भ्रष्टाचार नियन्त्रण र विकास निर्माणका काम छिटो सप्पन्न गर्न लागि परेको बताइन्। उनले गणतन्त्रविरुद्ध धावा बोल्ने काम भैरहेकाले त्यस्ता अभिव्यक्ति नदिन सबैलाई चेतावनी दिएकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस