एमाले अध्यक्ष ओली आज चितवन जाँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १३, शुक्रबार (१ साल अघि)
  • ३३ पटक पढिएको
Post Thumbnail

पौष १३, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चितवन जाँदैछन् । चितवन जिल्लामा हुने कार्यकर्ता भेलालाई सम्बोधन गर्न ओली त्यसतर्फ जान लागेका अध्यक्ष ओलीको सचिवालयले जनाएको छ ।

उनी बिहान १० बजे चितवन जाने र भरतपुरको कालिका व्यांक्वेट खोलेसिमलमा आयोजना हुने भेलालाई सम्बोधन गरेर आजै काठमाडौं फर्कने सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस