‘बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय छ’ : अध्यक्ष ओली

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १४, शनिबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

पौष १४, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बल प्रयोग समस्याको समाधान नभएको बताएका छन् ।

शुक्रबार राति सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले बालकुमारी घटनामा होनाहार दुई जना नवयुवकको ज्यान गएको उल्लेख गर्दै बल प्रयोग समस्याको समाधान होइन भन्ने बताएका हुन् । उनले समस्या समाधानमा अनुत्तरदायी रहने र आफ्नो कमजोरी लुकाउन बल प्रयोग गर्ने सरकारको शैली निन्दनीय रहेको समेत बताएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस