प्रचण्ड र ओलीबिच भेटवार्ता, के-के भयो कुराकानी ?

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ९, बुधबार (१ साल अघि)
  • २३ पटक पढिएको
प्रचण्ड र ओलीबिच भेटवार्ता, के-के भयो कुराकानी ?

फागुन ९, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा(एमालेका नेता केपी शर्मा ओलीबिच मंगलबार भेट वार्ता भएको छ ।
एमाले अध्यक्ष ओली च्यासलमा भएको केन्द्रीय समिति बैठकपछि प्रचण्ड भेट्न सिंहदरबार पुगेका थिए ।

उनीहरूबिच शान्ति प्रक्रियाबारे कुरा भएको ओली निकट एक नेताले बताए । सरकार विरुद्ध आन्दोलन गर्ने एमालेको चेतावनी र सत्तारुढ गठबन्धनमा खटपटको समाचारबिच भएको यो भेटलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस