आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२: नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ९, बुधबार (१ साल अघि)
  • ३२ पटक पढिएको
आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२: नेपालले नामिबियालाई दियो १६९ रनको लक्ष्य

फागुन ९,काठमाडौँ । आईसीसी क्रिकेट वर्ल्ड कप लिग–२ अन्तर्गतको बुधबारको खेलमा नेपालले नामिबियालाई जितका लागि एक सय ६९ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारी पहिले ब्याटिङको निम्तो पाएको नेपालले ३७.१ ओभरमा अलआउट हुनुअघि एक सय ६८ रनमात्र बनाउन सक्यो ।

ताजा अपडेट

खोजी गर्नुहोस