राप्रपाले सरकारलाई ४० बुँदे ज्ञापन पत्र बुझाउँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन ९, बुधबार (१ साल अघि)
  • ४५ पटक पढिएको
राप्रपाले सरकारलाई ४० बुँदे ज्ञापन पत्र बुझाउँदै

फागुन ९, काठमाडौँ । राप्रपाले आज सरकारलाई ४० बुँदे ज्ञापन पत्र बुझाउन लागेको छ । संबैधानिक राजतन्त्र, हिन्दू राष्ट्र र संघीयता खारेजीको माग गर्दै राप्रपाले आज सरकारलाइ ज्ञापन पत्र बुझाउन लागेको हो ।

राप्रपा प्रचार बिभाग प्रमुख मोहनकुमार श्रेष्ठका अनुसार प्रधानमन्त्री पुष्पकमल दाहालसहित देशका सबै जिल्लामा प्रमुख जिल्ला अधिकारीमार्फत सरकारलाई विभिन्न माग सहितको ज्ञापनपत्र बुझाउन लागेको हो । राप्रपाले सरकारलाई आफना माग राख्दै चरणबद्ध आन्दोलनको घोषणा गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस