विश्वासको मत

गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २५, शुक्रबार (११ महिना अघि)
  • ८६ पटक पढिएको
गण्डकीका मुख्यमन्त्री पाण्डेले २८ गते विश्वासको मत लिने

जेठ २५, पोखरा । गण्डकी मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले २८ गते विश्वासको मत लिने भएका छन् । सदनबाट विश्वासको मत लिइसकेपछि मात्रै नीति कार्यक्रम तथा बजेट ल्याउने तयारी गरेका छन् ।

अल्पमतमा रहेका मुख्यमन्त्री पाण्डेले विश्वासको मतबारे छलफल गर्न काठमाडौं गएका थिए । काठमाडौंबाट फर्किएलगत्तै उनले विश्वासको मत लिने निर्णय गरेका हुन् ।

पाण्डे जेठ १६ गते मुख्यमन्त्री नियुक्त भएका थिए ।

#विश्वासको मत

ताजा अपडेट

खोजी गर्नुहोस