गगन थापा

‘कांग्रेसले ०८४ सालसम्म कतै आँखा लगाउँदैन, हात पनि लम्काउँदैन’ : गगन थापा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २६, शनिबार (११ महिना अघि)
  • ८३ पटक पढिएको
‘कांग्रेसले ०८४ सालसम्म कतै आँखा लगाउँदैन, हात पनि लम्काउँदैन’ : गगन थापा

जेठ २६, काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले २०८४ सालसम्म नेपाली कांग्रेस संघीय संसदभित्र प्रतिपक्षको भूमिकामा रहने बताएका छन् ।

आज काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले कांग्रेसले चुनावमा गरेको प्रतिबद्धताअनुसार सरकारमै रहनुपर्ने भए पनि सरकारमा रहेका केही राजनीतिक दलहरुले प्रतिबद्धता बिर्सिंदा कांग्रेस प्रतिपक्षमा पुगेको जनाए । उनले कांग्रेसले अब ०८४ सम्म अब सरकार बनाउन, सरकार गिराउन कतै आँखा पनि नलगाउने र हात नलम्ब्याउने पनि नगर्ने बताए ।

#गगन थापा

ताजा अपडेट

खोजी गर्नुहोस