जसपा नेपाल

जसपा नेपाल फुटविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८१ जेष्ठ २७, आईतबार (११ महिना अघि)
  • ३० पटक पढिएको
जसपा नेपाल फुटविरुद्धको मुद्दामा आज पनि सुनुवाइ हुँदै

जेठ २७, काठमाडौँ । जनता समाजवादी पार्टी, नेपाल फुट विरुद्ध परेको रिटमा आज सुनुवाइ हुँदैछ ।
सर्वोच्च अदालतमा गत शुक्रबार हेर्दा हेर्दैमा परेको रिटमा आज पनि सुनुवाइ हुन लागेको हो । न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको संयुक्त इजलासमा परेको रिटको सुनुवाइ नसकिएपछि हेर्दा हेर्दैमा राखिएको थियो ।

राजनीतिक दलसम्बन्धी ऐन नै निष्क्रिय भएका बेला पार्टी फुटलाई निर्वाचन आयोगले वैधता दिएको भन्दै अध्यक्ष उपेन्द्र यादव अदालत पुगेका थिए । यादवले पार्टी फुटाएर गएकाहरुको सांसद र मन्त्री पद निलम्बन गर्न माग गरेका छन् ।

#जसपा नेपाल

ताजा अपडेट

खोजी गर्नुहोस