अझै भेटिएनन् संखुवासभामा बेपत्ता २० जना

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ९, शनिबार (२ साल अघि)
  • ३१ पटक पढिएको
Post Thumbnail

असार ९, काठमाण्डौँ । सङ्खुवासभामा आएको बाढीमा परी बेपत्ताहरुको खोजीमा जुटिरहेका नेपाली सेना तथा नेपाल प्रहरी । गत शनिबार आएको हेंवा खोलामा आएको बाढीले बेपत्ता पारेका २० जना अझै भेटिएका छैनन् ।
तस्बिर सुजन बज्राचार्य, रासस

ताजा अपडेट

खोजी गर्नुहोस