स्थिती नियन्त्रणमा आएपछि रुवीभ्याली गाउँपालिकाको गाउँसभा फेरि सुरु

  • अनलाइन केन्द्र
  • / समाज /
  • २०८० अषाढ १०, आईतबार (२ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

असार १०,काठमाडौँ । नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्थिति नियन्त्रणमा लिएपछि रुवीभ्याली गाँउपालिकाको गाउँसभा पुन सुरु भएको छ । आज गाउँपालिका कार्यालय सेर्तुङमा सुरु भएको १३औं गाउँसभाको अधिवेशनको क्रममा विवाद हुँदा झडप र तोडफोड भएको

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरुले विद्यालयमा पढाइरहेका शिक्षकलाई स्रोत व्यक्ति नियुक्त गरेको भन्दै विरोध गरेको थियो । त्यस क्रममा उनीहरुले गाउँसभा भइरहेको मञ्चमा तोडफोड गरेका थिए । त्यसपछि भएको झडपका क्रममा केही जनप्रतिनिधि पनि सामान्य घाइते भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस