गायक प्रकाश सपुतमाथि बियरको बोतल प्रहार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ११, सोमबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार ११, काठमाडौँ । गायक प्रकाश सपुतमाथि बियर बोतल प्रहार भएको छ ।

कार्यक्रमको लागि रोमानिया पुगेका गायक सपुतमाथि गीत गाउने क्रममा बियरको बोतल प्रहार भएको हो । उनीमाथि बोतल प्रहार भएको भिडियो समाजिक सञ्जालमा भाइरल भइरहेको छ ।

आयोजकले बियरको बोतल प्रहार गर्ने व्यक्तिलाई नियन्त्रणमा लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस