काठमाडौंको गोकर्णेश्वरमा आगलागी हुँदा दुई पसल बन्यो खरानी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ ११, सोमबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार ११, काठमाण्डौँ । काठमाडौंको गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ मा रहेको वर्कसपमा आगलागी भएको छ । आज बिहान भएको आगलागीका कारण एउटा रेस्टुरेन्ट र एउटा कस्मेटिक पसलमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

आगलागीमा केही सवारी साधन पनि जलेका छन् । केहीबेरअघि आगलागी नियन्त्रणमा लिइएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस