गुल्मीमा खहरे खोलाले बगाउँदा बाबुछोरीको मृत्यु

Post Thumbnail

असार ११, काठमाण्डौँ । गुल्मीमा खहरे खोलाले बगाउँदा २ जनाको मृत्यु भएको छ ।

मालिका गाउँपालिका–२ दर्लिङमा सोमवार खहरे खोलाले बगाउँदा स्थानीय ४१ वर्षीय लीलबहादुर घर्ती र उनकी छोरी ८ वर्षीय बिन्दु घर्तीको मृत्यु भएको गाउँपालिकाका सूचना अधिकारी जगतबहादुर पौडेलले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस