ललिता निवास जग्गा प्रकरण : मिनबहादुर गुरुङसहित ४ जना पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १२, मंगलबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाडौँ । प्रहरीको केन्द्रिय अनुसन्धान व्यूरोले ललिता निवास जग्गा अनियमितता प्रकरणमा फेरि अनुसन्धान सुरु गरेको छ ।

डेढ वर्षअघि महान्यायाधीवक्ताको हस्तक्षेपका कारण रोकिएको अनुसन्धान प्रहरीले अघि बढाउन थालेको हो । त्यस क्रममा प्रहरीले योजनाकारमध्येका एक भनिएका भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङसहित अरु ४ जना पुराना कर्मचारीलाई पक्राउ गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस