बिहीबार सार्वजनिक विदा

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १२, मंगलबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाडौँ । सरकारले बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद ईद उल अहजाको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

‘इस्लाम धर्मालम्बीहरुको पर्व बकर इद विसं २०८० साल असार १४ गते बिहीबारका दिन सार्वजनिक विदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीका लागि यो सूचना प्रकाशित गरिएको छ,’ गृह मन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस