ललिता निवास प्रकरण : सीआईबीद्धारा पूर्वनिर्वाचन आयुक्त शाह पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १२, मंगलबार (२ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

असार १२, काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना गरेको आरोपमा पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई पक्राउ परेका छन् । शाहलाई सीआईबीको टोलीले धुम्बाराही निवासबाट पक्राउ गरेको हो ।

शाह २०७३ भदौदेखि २०७५ चैत २८ गतेसम्म निर्वाचन आयुक्तका रहेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस