अनुसन्धानको लागि निकालिएको पशुपतिको जलहरी आज राखिँदै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १३, बुधबार (२ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाडौँ । पशुपतिनाथ मन्दिरको जलहरी आज पुनर्स्थापना गरिने भएको छ । अनुसन्धानका लागि गत आइतबार निकालिएको जलहरी आज पुनर्स्थापना गर्न लागिएको हो ।

जलहरी पुनर्स्थापना गर्दा पनि भक्तजनलाई दर्शनको व्यवस्था मिलाइएको पशुपति विकास कोषले जनाएको छ । तर उत्तरी रुद्र गाडेश्वर वरपर भने सुरक्षाकर्मीले भक्तजनलाई जान दिएका छैनन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस