भारतीय सुरक्षाकर्मीको गोली लागेर दुई नेपाली युवाको मृत्यु

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १३, बुधबार (२ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

असार १३, काठमाडौँ । नेपाल भारत सीमा क्षेत्रममा भारतीय सुरक्षाकर्मीको गोली चलाउँदा दुई नेपालीको मृत्यु भएको खबर आएको छ ।

सर्लाहीका दुई युवाको मृत्यु भएको र अन्य चार जना गम्भीर घाइते भएका छन् । सर्लाही प्रहरी स्रोतका अनुसार भारतीय सुरक्षाकर्मीको गोली प्रहारबाट सर्लाहीको लालबन्दी नगरपालिका २ पुनर्बासका दुई युवाको मृत्यु भएको हो।

ताजा अपडेट

खोजी गर्नुहोस