पप्पु कन्स्ट्रक्सनका सञ्चालक रौनियार पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १५, शुक्रबार (२ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार १५, काठमाडौँ । पप्पु कन्स्ट्रक्सनका सञ्चालक हरिनारायण रौनियार पक्राउ परेका छन् । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाडौंबाट पक्राउ गरेको हो ।

ठगी मुद्दामा पूर्वसांसदसमेत रहेका रौनियार र उनका छोरा सुमित रौनियारविरूद्ध जिल्ला अदालत बाँकेले गत वैशाख १० गते पक्राउ गर्न आदेश जारी गरेको थियो । उनलाई थप अनुसन्धानका लागि प्रहरीले बाँके पठाउने तयारी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस