बुटवल, पाल्पा र आसपासमा अत्यधिक वर्षा, तिनाउ नदीमा खतराको संकेत पार !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ १६, शनिबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

असार १६, काठमाण्डौँ । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार आज बिहानैदेखि बुटवल, पाल्पा र आसपासको क्षेत्रमा अत्यधिक वर्षा भइरहेको वर्षा हुने क्रम बढ्दै गएको छ ।

जसले गर्दा तिनाउ नदीमा बाढी आएको छ । तिनाउ नदीले बुटबलस्थित खतराको संकेत पार गरेको छ । बुटवलस्थित बाढी मापन केन्द्रका अनुसार पानीको सहत ६.८८ मिटर पुगेको छ। जबकि, ५.६ मिटरलाई खतराको स्तर मानिएको छ।

ताजा अपडेट

खोजी गर्नुहोस