भोलिदेखि क्रसर उद्योगहरुले गिट्टी बालुवाको बिक्री बन्द गर्ने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८० अषाढ १६, शनिबार (१ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

काठमाडौँ । शनिबारदेखि क्रसर उद्योगहरुले ढुङ्‍गा, गिट्टी र बालुवाको आपूर्ति ठप्प पार्ने भएका छन् । नेपाल क्रसर तथा खानी उद्योग व्यवसायी महासंघको आह्वानमा शनिबारदेखि क्रसर उद्योगहरु बन्द हुन लागेका हुन् ।

क्रसर उद्योग नवीकरण नभएको भन्दै महासंघले शनिबारदेखि ढुङ्‍गा, गिट्टी, बालुवाको बिक्री वितरण रोक्ने घोषणा गरेको छ । महासंघले गत ११ माघमा भएको क्रसर उद्योगको दर्ता नवीकरण गर्ने निर्णय कार्यान्वयन नभएको भन्दै आन्दोलनमा जाने निर्णय गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस