प्रहरी जवानलाई यातना, हातखुट्टा बाँधेर १२ घण्टा राखियो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० अषाढ २७, बुधबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

असार २७, सिरहा । जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई हातखुट्टा बाँधेर १२ घण्टासम्म चरम यातना दिएको भीडीयो सार्वजनिक भएको छ । रायलाई सोही कार्यालयमा कार्यरत प्रहरी निरीक्षक इन्स्पेक्टर हेमन्त राईले यातना दिएको आरोप लगाइएको छ ।

इन्स्पेक्टर राईकै कमाण्डमा प्रहरी जवान रायलाई निरन्तर अधिक ड्युटी गराएपछि उनले हबल्दारसँग गुनासो पोखेका थिए । हबल्दारको सल्लाहअनुसार पीडित राय इन्स्पेक्टर राईसँग गुनासो गर्न गएका थिए ।

 

ताजा अपडेट

खोजी गर्नुहोस