आज साउनको सोमबार, पशुपतिनाथमा भक्तजनको घुइँचो (फोटोफिचर)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १, सोमबार (१ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

साउन १, काठमाडौँ । हिन्दू धर्मशास्त्र अनुसार सोमबार भगवान शिवको विशेष दिन हो । यो दिन देवको पनि देव, महादेव शिवको व्रत बसी पूजाआजा गरिन्छ ।

शिवका लागि समर्पित सोमबारको व्रत सूर्य उदयसँगै सुरु हुन्छ अनि सूर्य अस्ताए पछि सकिन्छ। खाना बेलुकाको आरती सकिएपछि खाइन्छ। दिनमा शिव र पार्वतीको पूजा तथा आराधना गरिन्छ। तर कुनै पनि पूजाको अगाडि गणेशको पूजा भने अनिवार्य नै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस