सुन प्रकरण : भन्सार विभागद्वारा समिति गठन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ४, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ठूलो परिमाणको सुन बाहिरिएको प्रकरणमा छानबिन गर्न भन्सार विभागले छानबिन समिति गठन गरेको छ ।

विमानस्थलको भन्सारबाट जाँचपास भएको बाहिरएको अवस्थामा करिब एकसय किलो सुन गएराति बरामद गरिएको थियो । विभागले मानबहादुर पौडेलको नेतृत्वमा छानबिन समित गठन गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस