सुन जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गर्ने तयारी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ४, बिहिबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन ४, काठमाडौँ । बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहिरबाट करिब एक सय किलो सुन बरामद प्रकरणमा सुनको जाँचपास गर्ने भन्सारका कर्मचारीलाई निलम्बन गरिने भएको छ ।

सुन जाँचपास गराउने कर्मचारीलाई भन्सार विभागले निलम्बन गर्ने भएको हो । सुन जाँचपास भएको बेला अधिकृत रमेश चन्द र जाँचकी कुमार ढकालले जाँचपास गरेका थिए । चन्द र ढकालसहित अन्यलाई पनि संलग्नताको आधारमा कारबाही गर्ने तयारी विभागले गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस