ललिता निवास प्रकरण : थप दुई जना आरोपी पक्राउ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ८, सोमबार (१ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

साउन ८, काठमाडौँ । आज नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो९सीआईबी० ले ललिता निवास जग्गा हिनामिना प्रकरणका थप दुई जना आरोपीलाई पक्राउ गरेको छ ।

यो प्रकरणमा जोडिएर नक्कली मोही बन्दै जग्गा हडपेको सञ्जय महर्जन र सकुलानन्द महर्जनलाई पक्राउ गरेको हो । उनीहरुलाई ललितपुरको कुपण्डोलबाट पक्राउ गरिएको सीआइबीका एसएसपी दिनेश आचार्यले बताए ।

यो प्रकरणमा पक्राउ पर्नेको संख्या २२ पुगेको छ । यस प्रकरणमा ४०६ जना विरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस