सुन तस्करी प्रकरण : त्रिभुवन विमानस्थलका भन्सार प्रमुख अरुण पोखरेल हटाइए

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण ९, मंगलबार (१ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

साउन ९, काठमाडौँ । करिब एक क्विन्टल सुन तस्करी प्रकरणपछि अर्थ मन्त्रालयले त्रिभुवन विमानस्थलको भन्सार कार्यालय प्रमुख अरुण पोखरेललाई हटाएको छ ।

उनलाई हटाएर मन्त्रालयले सहसचिव टोकराज पाण्डेलाई प्रमुखको जिम्मेवारी तोकेको छ ।गत पुस १० गते विद्युतीय चुरोट ९भेप० मा राखेर विमानस्थलबाट साढे ९ किलो सुन तस्करी भएको प्रकरणमा अनुसन्धान सुरू भएपछि पोखरेल बिदामा बसेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस