ललिता निवास प्रकरण : पक्राउ परेकालाई थप ७ दिन हिरासतमा राख्न अनुमति

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १०, बुधबार (१ साल अघि)
  • २० पटक पढिएको
Post Thumbnail

साउन १०, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरूलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतले अनुमती दिएको छ ।

काठमाडौं जिल्ला अदालतले पक्राउ परेकाहरूलाई थप सात दिन हिरासतमा राख्न प्रहरीलाई अनुमती दिएको हो ।

यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआईबीले हालसम्म २२ जनालाई पक्राउ गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस