संवैधनिक परिषद्को बैठक बिना निष्कर्ष सम्पन्न, प्रधानन्यायाधीशको टुंगो लागेन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १६, मंगलबार (१ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

साउन १६, काठमाडौँ । संवैधनिक परिषद्को बैठक बिना निष्कर्ष सकिएको छ । सिंहदरवारमा मंगलबार भएको बैठकमा प्रधानन्यायधीशसहित रिक्त रहेका न्यायाधीशरूको नियुक्तबारे छलफल भए पनि कुनै निष्कर्षमा नपुगेको हो ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले अर्को बैठकले प्रधानन्यायाधीशसहित रिक्त रहेका न्यायाधीशहरूबारे टुंगो लगाउने बताए। अर्को बैठक साउन १८ गते बिहीबार बस्नेछन् ।

ताजा अपडेट

खोजी गर्नुहोस