जाजरकोटमा विषालु च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० श्रावण १९, शुक्रबार (१ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

साउन १९, काठमाण्डौँ । जाजरकोटमा विषालु च्याउ खाँदा एक जनाको मृत्यु भएको छ । वारेकोट गाउँपालिका ४ सार्की टोलमा १८ वर्षका तुले सार्कीको मृत्यु भएको र आमा सिकिस्त बिरामी भएकी छिन् । चेतनाको स्तर बढ्दै जाँदा पनि च्याउ खाएर मुत्उयु वरण गर्ने ब्यक्तिको संख्या बढीरहेको छ ।

जङ्गलबाट ल्याएको च्याउ खाँदा छोराको मृत्यु भएको र आमा सिकिस्त भई प्राथमिक स्वास्थ्य केन्द्रमा लगीएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस