बालकृष्ण खाँण थुनामुक्त

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २९, शुक्रबार (१ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

मंसिर २९, काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेपाली काँग्रेसका नेता बालकृष्ण खाँण थुनामुक्त भएका छन् ।

हिजो उच्च अदालत पाटनले ३० लाख धरौटीमा रिहा गर्न आदेश दिएसँगै उनी आज धरौटी रकम बुझाएर रिहा भएका हुन् ।

केन्‍द्रीय कारागार जगन्नाथदेवलबाट छुटेका हुन् । बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले उनलाई ३० लााख धरौटीमा छाड्न आदेश दिएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस