बझाङमा भूकम्पको धक्का

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० पौष १५, आईतबार (१ साल अघि)
  • २६ पटक पढिएको
Post Thumbnail

पौष १५, बझाङ । बझाङमा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बझाङको काण्डा केन्द्रबिन्दु भएर ३.४ म्याग्निच्युडको भूकम्प गएको हो । आइतबार बिहान ६ बजेर ४५ मिनेटमा भूकम्प गएको केन्द्रले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस