२०८१ सालमा हुने सार्वजनिक विदाको सूची प्रकाशन

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० फागुन २, बुधबार (१ साल अघि)
  • ३० पटक पढिएको
२०८१ सालमा हुने सार्वजनिक विदाको सूची प्रकाशन

फागुन २,काठमाडौँ । सरकारले २०८१ सालमा हुने सार्वजनिक विदाको सूची प्रकाशन गरेको छ । गृह मन्त्रालयले माघ २९ गते नेपाल राजपत्रमा सार्वजनिक विदा र कार्यालय समयको सूची प्रकाशन गरेको हो ।

सरकारले २०८१ सालको लागि माघ १६ गते शहिद दिवसको अवसरमा र रामनवमीरचैते दशैँको अवसरमा दुई वटा सार्वजनिक विदा थप गरेको छ । सर्वोच्च आदेशपछि फागुन १ को जनयुद्द दिवसको विदा हटाइएको छ । अन्य विदा र कार्यालय समय भने साविक कै कायम गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस