आज विश्वकप अन्तर्गत तीन खेल हुँदै : कुन टिम कतीबेला खेल्छन ?

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ अषाढ ३, आईतबार (६ साल अघि)
  • ३५ पटक पढिएको
Post Thumbnail

असार ३,काठमाडौँ । आज विश्वकप अन्तर्गत तीन खेल हुँदै छन् । समूह ‘ई’का दुई खेल र समूह ‘एफ’ को एक खेल हुनेछ।

आज विश्वकपका ३ खेल खेलिंदै छन् । ती खेल यी रहेका छन् स्

पहिलो खेल –कोस्टा रिका विरुद्ध सर्बिया – ५ : ४५ बजे

दोस्रो खेल –जर्मनी विरुद्ध मेक्सिको – ८ : ४५ बजे

तेस्रो खेल –ब्राजिल विरुद्ध स्विजरल्याण्ड – ११ : ४५ बजे

यो खेलको नेपाली कमेण्ट्रि सहित डिस होम एक्सन स्पोर्ट्समा लाइभ हेर्न सक्नुहुनेछ। त्यस्तै खेलहरु टेन नेटवर्कमा पनि प्रत्यक्ष आउनेछन्।

ताजा अपडेट

खोजी गर्नुहोस