आईपीएल : कोलकाता ८ विकेटले पराजित, शीर्ष स्थानमा मुम्बई

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक १, शनिबार (४ साल अघि)
  • २८ पटक पढिएको
Post Thumbnail

कार्तिक १, काठमाण्डौ । साविक विजेता मुम्बई इन्डियन्स आईपीएल टीट्वान्टी क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ । अबुधाबीमा शुक्रबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गर्दै मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । कोलकातालाई हराएसँगै मुम्बई ८ खेलमा ६ जितसहित १२ अंक जोडेको छ । कोलकाताको यो चौंथो हार हो । ८ खेलमा ८ अंक जोडेको कोलकत्ता चौंथो स्थानमा रहेको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस