आईपीएल : राजस्थानको चौथो जित, चेन्नई ७ विकेटले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक ४, मंगलबार (४ साल अघि)
  • १९ पटक पढिएको
Post Thumbnail

कार्तिक ४, काठमाण्डौ । राजस्थान रोयल्सले आईपीएल टी-ट्वान्टी क्रिकेटमा चौथो जित निकालेको छ । अबुधाबीमा सोमबार राति भएको खेलमा साविक उपविजेता चेन्नई सुपर किङ्सलाई ७ विकेटले पराजित गर्दै राजस्थानले चौथो जित निकालेको हो ।

जितसँगै राजस्थानको प्ले अफमा पुग्ने सम्भावना जीवितै रहेको छ । राजस्थानले १० खेलमा ८ अंक जोडेको छ । राजस्थान लिगको पाँचौँ स्थानमा समेत उक्लिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस