मुम्बईसँग चेन्नइ १० विकेटले पराजित, मुम्बई अंक तालिकाको शीर्ष स्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक ८, शनिबार (४ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

कार्तिक ८, काठमाण्डौ । मुम्बई इन्डियन्सले चेन्नइ सुपर किंग्सलाई पराजित गरे । शुक्रबार राति भएको खेलमा मुम्बईले चेन्नइलाई दस विकेटले पराजित गरेको छ । चेन्नइले दिएको ११५ रनको सामान्य लक्ष्य पछ्याएको मुम्र्बले १२.२ ओभरमा विना विकेटको क्षतीमा उक्त लक्ष्य भेट्टाएको हो ।

यस जितसँगै मुम्बई अंक तालिकाका् शीर्ष स्थानमा उक्लिएको छ । मुम्बईले १० खेल खेल्दै सातमा जित र तीन खेलमा हारसहित १४ अंक जोडेको छ । दिल्ली र बैंगलोरको पनि समान अंक भएपनि रन रेटका आधारमा मुम्बई शीर्ष स्थानमा उक्लिएको हो । ११ खेल खेलेको चेन्नइ भने मात्र तीन खेलमा जित निकाल्दै ६ अंक जोडेर तालिकाको पुछारमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस