कोलकातालाई हराउँदै पञ्जाब आईपीएलको चौथो स्थानमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक ११, मंगलबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

कार्तिक ११, काठमाण्डौ । किङ्स इलाभेन पन्जाब आईपीएल टी-ट्वान्टी क्रिकेटको चौथो स्थानमा उक्लिएको छ । सारजाहमा सोमबार राति भएको खेलमा पन्जाबले कोलकातालाई ८ विकेटले पराजित गर्दै चौथो स्थानमा उक्लिएको हो ।

 

 

 

 

ताजा अपडेट

खोजी गर्नुहोस