आइपिएलमा दिल्लीको लगातार तेस्रो हार, हैदरावादको शानदार जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक १२, बुधबार (४ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

कार्तिक १२, काठमाण्डौ । युएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा दिल्ली क्यापिटल्सविरूद्ध शानदार जित हात पारेको छ ।

दुबईमा मंगलबार राति भएको खेलमा हैदराबादले नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्लीलाई ८८ रनले पराजित गरेको हो । जितसँगै हैदराबादले १२ खेलमा १० अंक जोड्दै छैठौँ स्थानमा उक्लिएको छ । हैदराबादसँग पराजित भएपछि दिल्ली १२ खेलमा ७ जितसहित १४ अंकका साथ तेस्रो स्थानमा छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस