यूईएफए च्याम्पियन्स लिगमा बार्सिलोनाको लगातार तेस्रो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ कार्तिक २०, बिहिबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

कार्तिक २०, काठमाण्डौ । क्याटलान क्लब बार्सिलोनाले यूईएफए च्याम्पियन्स लिगमा लगातार तेस्रो जित दर्ता गर्ने क्रममा डीनामो किएभमाथि २(१ को जित दर्ता गरेको छ । यस जितसँगै बार्सिलोना शत प्रतिशत जितको नतिजा कायम राख्न सफल रहयो ।

पहिलो खेलमा फेरेन्कभारोसलाई पराजित गरेको बार्साले दोस्रो खेलमा युभेन्टसमाथि जित हासिल गरेको थियो । शीर्षस्थानको बार्सिलोनाको ३ खेलमा ९ अंक छ भने दोस्रो स्थानको युभेन्टसको ६ अंक छ । डिनामो किएभ र फेरेन्कभारोसको १(१ अंक छ ।

ताजा अपडेट

खोजी गर्नुहोस