सन्दीप लामिछाने अस्पताल भर्ना

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर १५, सोमबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

मंसिर १५, काठमाडौं । क्रिकेटर सन्दीप लामिछाने अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेनसमा रहेका लामिछाने श्वासप्रश्वासमा समस्या आएपछि हृयाम्स अस्पताल भर्ना भएका हुन् । अस्पताल स्रोतका अनुसार उनको अवस्था अहिले सामान्य छ । उनलाई शुक्रबार संक्रमण पुष्टि भएको थियो ।

 

ताजा अपडेट

खोजी गर्नुहोस