म्यानचेस्टर युनाइटेड पीएसजीसँग पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर १८, बिहिबार (४ साल अघि)
  • ११ पटक पढिएको
Post Thumbnail

मंसिर १८, काठमण्डौ । यूईएफए च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको समूह ‘एच’को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर युनाइटेड फ्रेन्स क्लब पेरिस सेन्ट जर्मेन पीएसजीसँग पराजित भएको छ ।

ओल्ड ट्राफोर्ड स्टेडियममा भएको खेलमा घरेलु टोली ३(१ गोलअन्तरले पराजित भएको हो । गएरातिको खेलपछि समूह एचमा शीर्ष तीन टिम म्यानचेस्टर युनाइटेड, पीएसजी र आरबी लाइपजिगको समान ९ अंक छ। पुछारमा रहेको इस्तानबुलको ३ अंक छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस