फिफाको वर्ष खेलाडीमा रोनाल्डो, मेस्सी र लेवान्डोस्की !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ मंसिर २७, शनिबार (४ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

मंसिर २७, काठमाण्डौ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले वर्ष पुरुष खेलाडीको मनोनयन सार्वजनिक गरेको छ । फिफाले क्रिस्टियानो रोनाल्डो, लियोनल मेस्सी र रोबर्ट लेवान्डोस्कीलाई पुरुष खेलाडीको अन्तिम मनोनयनमा समावेश गरेको हो । यी तीन खेलाडीलाई सन् २०२० को वर्ष खेलाडीको रुपमा मनोनयन गरिएको फिफाले जनाएको छ।

 

 

ताजा अपडेट

खोजी गर्नुहोस