फ्रेन्च लिग वानमा पीएसजी शीर्ष तीनमा !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष ९, बिहिबार (४ साल अघि)
  • १३ पटक पढिएको
Post Thumbnail

पुस ९, काठमाण्डौ । फ्रेन्च लिग वान अन्तर्गत गएराति भएको खेलमा पेरिस सेन्ट जर्मेन पीएसजीले स्ट्रासबोमाथि सहज जित निकालेको छ ।

पार्क डेस प्रिन्सेसमा भएको खेलमा घरेलु टोली पीएसजीले स्ट्रासबोमाथि ४,० को रवाफिलो जित निकालेको हो । जितसँगै पीएसजी १७ खेलबाट ३७ अंक जोड्दै तालिकाको तेस्रो स्थानमा छ । तालिकामा लिल र लियोन समान ३६ अंकसहित तालिकाको पहिलो र दोस्रो स्थानमा छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस