प्रधानमन्त्री कप महिला क्रिकेट : प्रदेश १ को लगातार दोस्रो जित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष १५, बुधबार (४ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

पुस १५, काठमाण्डौ । प्रधानमन्त्री कप महिला क्रिकेटमा प्रदेश १ ले सुदूरपश्चिम प्रदेशलाई पाँच विकेटले हराएको छ । लगातार दोस्रो जितसँगै प्रदेश १ को सेमिफाइनल पुग्ने सम्भावना बलियो भएको छ ।

प्रतियोगितामा अहिले वाग्मती प्रदेश र गण्डकी प्रदेश खेलिरहेका छन् । समूह १ बाट एपीएफ र लुम्बिनी सेमिफाइलनमा पुगिसकेका छन् । समूह बी बाट अहिलेसम्म सबै टोलीले सेमिफाइलनको सम्भावना कायमै छ ।

ताजा अपडेट

खोजी गर्नुहोस