प्रधानमन्त्री कप कप महिला राष्ट्रिय क्रिकेटमा एपीएफ फाइनलमा

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ पौष १८, शनिबार (४ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पुस १८, दाङ । सुदूर पश्चिम प्रदेशलाई हराउँदै विभागीय टोली एपीएफ दाङको लमहीमा जारी प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा सुदूर पश्चिम प्रदेशलाई ९ विकेटले पराजित गर्दै एपीएफ प्रतियोगिताको फाइनल पुगेको हो । अब एपीएफले प्रदेश १ र लुम्बिनी बीच हुने दोस्रो सेमिफाइनलको विजेतासँग आईतबार उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस