महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु, उद्घाटन खेलमा आर्मी र पुलिस भिड्दै !

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७७ माघ ७, बुधबार (४ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

माघ ७, काठमाडौं । महिला राष्ट्रिय लिग फुटबल आजदेखि सुरु हुँदैछ । ७ टिम सहभागी डबल राउण्ड रोविनमा हुने लिगको उद्घाटन खेल दुई विभागीय टोली त्रिभुवन आर्मी क्लब र नेपाली पुलिस क्लबबीच दशरथ रंगशालमा सुरु हुनेछ ।

खेल दिउँसो २ बजे हुनेछ । लिगमा सहभागी ७ टिम लिगको पुरस्कार राशी र लिगमा हुने ४२ खेल यथावत नै छन् । तर कोरोना महामारी पनि धेरै कुरा भने परिवर्तन भएको छ । उपत्यका बाहिर हुने भनिएको अलहरु अब उपत्यकामै हुनेछ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा रहेको एस्टो टर्फमै अल खेलहरु हुनेछ ।

ताजा अपडेट

५६ सेकेण्ड अघि

कस्तो रहनेछ आजको मौसम ?

खोजी गर्नुहोस