मालपोत कार्यालयमै कुखुरापालन !

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७५ पौष १६, सोमबार (६ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

पौष १६,  रामेछाप । मालपोत कार्यालय रामेछापका प्रमुख बद्रीराज ढकालले कार्यालय परिसरमै कुखुरापालन गर्दै आएका छन् ।

कार्यालयमा हाजिर भएदेखि नै ढकालले व्यक्तिगत लाभका लागि कुखुरापालन गरेका हुन् । कार्यालय प्रमुखले कार्यालयको काममै अवरोध पुग्ने गरी कुखुरापालन गरेकोप्रति सेवाग्राहीले असन्तुष्टि व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस