पौष २१, काठमाडौं । राजधानीको बौद्धमा रहेको ‘मिनी क्यासिनो’मा प्रहरीले छापा मारेको छ ।
काठमाडाैं प्रहरी परिसर काठमाडौंका प्रवक्ता डीएसपी होबिन्द्र बोगटीले बौद्धस्थित फूलबारीमा सञ्चालिन मिनी क्यासिनोमा छापा पारेर २३ जनालाई नियन्त्रणमा लिइएको लोकान्तरलाई जानकारी दिए ।
प्रहरीले क्यासिनो खेलाउन प्रयोग गरिएको गोटी र टेबल बरामद गरेको छ ।